काठमाडौं । आइतबार सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । शुक्रबारको तुलनामा सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३१० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९९ हजार ८४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १३ रुपैयाँ कायम भएको छ । सुनचाँदी व्यवसायीहरुका अनुसार यो भाउ अझै बढ्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्