काठमाडौँ । चाडपर्वको विशेष अवसरमा हाएरले आकर्षक अफर ल्याएको छ । हाएरलको प्रत्येक रेफ्रीजेरेटरी तथा वासीङ मेसीङको खरिदमा सिओरसट गिफ्ट ह्याम्परका साथमा क्युआर कोर्ड स्क्यान गरी बम्पर उपहार पाउने अफर ल्याएको हो ।
त्यस्तै, ‘हाएर नै हो यस पालि जाँदैन हातखाली’ योजना अन्तर्गत साएबर हाउस जनकपुरबाट हाएरको चेस्ट फिर्जर खरिद गर्दा क्युआर ज्याकपट अन्तर्गत बम्परमा रोशनकुमार मण्डलले हाएर साइड बाइ साइड रेफ्रिजेरेटर जितेका थिए ।उक्त बिजेतालाई नियोटेरिक नेपालले एक कार्यक्रमको आयोजना गरी ब्राण्ड एम्बेस्डर पारस खडका, भुतपूर्व नेपाल क्रिकेटका कप्तानको हातबाट उपहार प्रदान गरेका हुन् ।
साथै, सो उपहारमा ग्राहकहरुले पल्सर १५० बाईक तथा अन्य आकर्षक उपहारहरु पाउन सक्नेछन् । ग्राहकहरुले चाडपर्वको अवसरमा ‘हाएरले नै हो यस पालि जाँदैन हात खाली’ उपहार जित्ने डबल चान्स पाएका छन् ।
ग्राहकहरुले विभिन्न सामनहरुको खरिदमा गिफ्ट ह्याम्परसमेत पाउन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्