काठमाडौँ । भारतीय उद्धार टोलीले थप दुई नेपाली नागरिकको उद्धार गरेको छ । भारतले संचालन गरेको अपरेसन अजयअन्तर्गत १४१ भारतीयहरुको उद्दार गर्दा त्यसमा दुई नेपालीको समेत उद्धार गरिएको हो । यसअघि पनि भारतीय विमानबाटै १९ नेपालीको उद्धार गरिएको थियो । उद्धार गरिएकाहरु भारत हुँदै नेपाल फर्किंदैछन् ।
भारतीय संचारमाध्यम बिजनेस स्ट्यान्डर्डका अनुसार उद्दार उडानमा दुई नेपाली यात्रुसहित कुल १४३ यात्रु थिए ।
विद्रोही हमासको आक्रमणमा परेर इजरायलमा १० नेपालीको निधन भईसकेको छ । १० मध्ये ४ जना नेपालीहरुको शव नेपाल आइसकेको छ भने बाँकीको शब पनि ल्याउने तयारी भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्