काठमाडौं । भारतले आफ्ना नागरिकहरुलाई इजरायलबाट उद्धार गर्दा आफ्नो विमानबाट १८ नेपालीलाई पनि इजरायलबाट फर्काएको छ । नेपालले भारतसँग सहयोगको अनुरोध गरेपछी भारतले सो सहयोग गरेको हो ।
सो विमानबाट १८ नेपाली इजरायलबाट भारतको नयाँ दिल्ली आउनेछन् । त्यसपछी ती नेपाली दिल्लीबाट काठमाडौं आउनेछन् ।
नेपाल सरकारले भारतको सो सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ । भारतीय अधिकारीहरुलाई सम्पर्क गरि नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले भारतले असल छिमेकीको भुमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएका छन् ।
नेपालले इजरायलबाट आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्