Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

अर्थ सरोकार

काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सीएसआरका लागि केहि कर्मचारी माग गरेको हो ।

बैंकले सामाजिक/विकास/सामाजिक कार्य/ग्रामीण विकासमा स्नातक र स्नातकोत्तर गरेको र सीएसआरमा कम्तिमा ५ वर्षको कार्य अनुभव भएकालाई प्राथमिकता दिने जनाएको छ ।

त्यस्तै, तलब र सुविधा भने योग्यता र आपसी समझदारीमा तय गरिने बैंकले जनाएको छ । इच्छुक एवम् योग्यता पुगेका व्यक्तिले असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो https://www.linkedin.com/jobs/view/3731136517  लिंकमा गई आवेदन सकिने छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK