काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले आफ्ना ९ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल ६४ हजार ४ सय ४२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले बिक्री गर्न लागेको सेयरको मुल्य भने तोकेको छैन ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । उक्त अवधिमा संस्थापकहरुबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्