काठमाडौं । नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको साधारणसभा असोज १९ गते शुक्रबार लिसारा रिसेप्सन, नक्सालमा सम्पन्न भएको हो ।
उक्त सभाले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।
हकप्रद सेयरका लागि नियामक बिमा प्राधिकरणले अनुमति दिइसकेको छ भने अव इन्स्योरेन्सले हकप्रद निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने जनाएको छ । बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्