काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक सेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले प्रभु इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहतर्फको १९ लाख ७९ हजार ४२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकरी दिएको हो । उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिसेयर ३५५ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
ईच्छुक संस्थापक सेयरधनीहरुले न्यूनतम मूल्य वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्य तोकी आवेदन पेश गर्नुपर्नेछ। उक्त सेयरमा सेयरधनीहरुले न्यूनतम १ लाख कित्ताका लागि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
साथै सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनी वा अन्य संगठित संस्था वा व्यक्तिहरुले कार्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहानेले खरिद गर्न चाहेको सेयर विवरणसमेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्