काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले कार्तिक ३ गते देखि विशाल ग्रुपको स्वामित्वमा रहेको ५ लाख कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघ संस्थाले पनि आवेदन दिन सक्नेछन् । सो सेयरमा न्युनतम २७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने जनाईएको छ ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् भने उक्त सेयरमा कात्तिक १२ गतेसम्म आवेदन दिन मिल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्