काठमाडौं । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४.६२ बिन्दुमा पुगेको छ ।
मंगलबार नेप्सेमा कुल २८९ कम्पनीको ३८ लाख १३ हजार २ सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ८४ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हाथवे इन्भेस्टमेन्ट नेपालको भएको छ । यस कम्पनीको ४ करोड ६२ लाख ६९ हजार २ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा एनआइबिएल प्रगति फण्डका लगानीकर्ताहरु मालामाल भएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा स्वेत-गंगा हाइड्रोपावर, सिद्धार्थ इक्वटी बैंक, मेगा म्युचुअल फण्ड-१, मिथिला लघुवित्त वित्तीय संस्था र माण्डु हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा हाथवे इन्भेस्टमेन्ट नेपालको भएको छ । यस कम्पनीको ४ करोड ६२ लाख ६९ हजार २ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सानिमा जीआइसी इन्स्योरेन्स, एनआइसी एशिया बैंक, नबिल बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा हाथवे इन्भेस्टमेन्ट नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरै हो । हाथवे इन्भेस्टमेन्टमा यस्तो गिरावट आउँदा सुपर माई हाइड्रोपावर, हिमालयन लघुवित्त वित्तीय संस्था, १०% प्रभु बैंक डेबेञ्चर २०८४ र सानिमा ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्