काठमाडौँ । सेयर बजारका चर्चित लगानीकर्ताहरुले प्रचारप्रसार गरिरहेको रक्सी बजारमा आएको छ । नेप्से बुल नामको सो रक्सी सागर डिष्टिलरी लिमिटेडले बजारमा ल्याएको हो । कम्पनीले असोज १५ गतेदेखि रक्सी बजारमा ल्याएको हो ।
सो ह्विस्की ७५० मिलिलिटरको प्याकमा उपलब्ध छ भने सो को मूल्य एक बोत्तलको ४ हजार ९ सय रुपैयाँ पर्छ । एक केस नै किन्दा सो रक्सीको मूल्य ५८ हजार ८ सय रुपैयाँ पर्छ ।
सागर डिष्टिलरीका अध्यक्ष ब्रोकर नम्बर ५८ का मालिकसमेत रहेका सन्दिप जलान हुन् ।
सेयर बजारका लगानीकर्ताहरु अहिले रक्सीको प्रचार प्रसार गरेको भन्दै विवादित भईरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्