काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी बढाएको मूल्य फिर्ता लिन सरकारले निर्देशन दिएको हो ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ग्याससहित पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको हो ।
योसँगै अब शनिबार निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि लागू नहुने र पुरानै मूल्य कायम रहने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्