काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी बिनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८ सय ५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक सेयरमा बैंकका विधमान संस्थापक सेयरधनिले आवेदन दिन सक्नेछन् । सेयरको मूल्य भने बैंकले तोकेको छैन ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज २३ गतेबाट ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यलय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन नआए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्