Skip to content
LAXMI SUNRISE BANK

राम रानाको नयाँ गीत ‘कुटु कुटु खायो कलेजी’ सार्वजनिक, ‘राम राना’ युट्युब च्यानलमा हेर्न सकिने (भिडियोसहित)

अर्थ सरोकार

काठमाडौँ । राम रानाको नयाँ गीत ‘कुटु कुटु खायो कलेजी’ सार्वजनिक भएको छ । राम सिंगर नामक राम रानाको युट्युब च्यानलमा हेर्न सकिने सो गीत सार्वजनिक भएको ५ दिनमा २५ हजारले हेरिसकेका छन् ।

बुद्ध लामा र नितु पुनले स्वर दिएको सो गीत सुष्मा सिग्देलले लेखेकी हुन्। शंकर थापाले संगीत भरेको सो गीतको म्युजिक भिडियो यात्री इन्टरटेनमेन्टबाट उत्पादन भएको हो ।

रानाले आफुले निकै मेहेनत गरेर नयाँ गीत ल्याएको बताएका छन् । आफुले मेहेनत गरे अनुसार दर्शकस्रोताको माया पाउनेमा आफु विश्वस्त रहेकोसमेत उनको भनाई छ । हेर्नुहोस् सो भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK