काठमाडौं । सजिलो ब्रोकर लिमिटेडले ब्रोकर कारोबार गर्नको लागि ब्रोकर सदस्यता पाएको छ । ललितपुर महानगरपालिका वडा नं. ३ मा मुख्य कार्यालय रहेको सजिलो ब्रोकरले अव ब्रोकर नं. ९० को रुपमा कारोबार गर्ने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आधिकारीक रुपमा स्टक ब्रोकर नम्बर ९० को रुपमा सोमबार सदस्यता प्रदान गरेको हो ।
कम्पनीले आफ्नो नाम जस्तै सेवा पनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
त्यस्तै, कम्पनीले कम्पनी स्थापना र ब्रोकर लाइसेन्स दिने प्रक्रियामा सहयोग गरेको भन्दै नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्चेन्ज, सेयरधनी लगायत सरोकारवाला सबैमा आभार व्यक्त गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्