काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनिहरुलाई ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको मंगलबार बसेको संचाकल समितिको बैठकले १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले ४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने २ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंक र शाइनको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने बैंकले जनाएको छ । गत वर्ष बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्