काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई करसहित १९ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकको कार्तिक १३ गते सोमबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुने भएको छ ।
गत वर्ष बैंकले १६.५१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्