काठमाडौँ । अभिनेत्री दिपाशा बिसी (जलपरी) को निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति नर्भिक अस्पताल पुर्याइएकी दिपाशाको निधन भएको हो ।
केहि समय अघि उनको निधन नहुँदै उनको निधन भईसकेको खबर भाईरल भएको थियो । सो खबर भाइरल भएको २ घण्टापछि उनको निधन भएको छ ।
हाल उनको निधन भएको अस्पताल तथा पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्