काठमाडौँ । बंगलादेशले आलुको मुल्यवृद्धि रोक्न विदेशबाट आलु आयात गर्ने भएको छ । पछिल्लो समय स्थानीय बजारमा आलुको भाउ आकाशिन थालेपछि बंगलादेशले विदेशबाट आलु आयात गरेर मूल्य वृद्धि नियन्त्रण गर्ने निर्णय गरेको हो ।
विदेशबाट आलु आयात गर्नका लागि बंगलादेश सरकारले अनुमतिसमेत दिइसकेको वाणिज्य मन्त्रालयले जनाएको छ ।
‘विदेशबाट आलु आयात गर्ने निर्णय स्थानीय बजारमा आलुको अत्याधिक माग र मूल्य वृद्धिलाई शान्त पार्न सरकारको प्रयासको एक हिस्सा हो ।’– बंगलादेशको वाणिज्य मन्त्रालयद्धारा जारी विज्ञप्ती उल्लेख छ ।
त्यस्तै, बजारका लागि आलुको आपूर्ति बढाउनका लागि आलु आयात अनुमतिका लागि निवेदन दिनसमेत मन्त्रालयले व्यवसायीहरुलाई आग्रह गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्