×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुत्तामा ‘आचार्य’ लेखिएको प्रकरण सीआईबीसम्म पुग्यो, आधिकारिक उजुरी दर्ता भएपछि प्रहरीले थाल्यो अनुसन्धान

LAXMI SUNSIRE
GLOBAL IME BANK

जुत्तामा ‘आचार्य’ लेखिएको प्रकरण सीआईबीसम्म पुग्यो, आधिकारिक उजुरी दर्ता भएपछि प्रहरीले थाल्यो अनुसन्धान

Artha Sarokar

४ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जुत्तामा ‘आचार्य’ लेखिएको प्रकरण सीआईबीसम्म पुगेको छ । आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले आज विहानै महाराजगंजसहित केन्द्रीय  अनुसन्धान ब्यूरोको कार्यालयमा गएर निवेदन दर्ता गराएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी दिनेश आचार्यले साईबर ब्यूरोमा अनुसन्धान लागि पठाईने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गरिने बताए ।
केही दिन अगाडीको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीबिरुद्धमा सिआईबीमा निबेदन दिने निर्णय गरेको थियो ।
आधिकारिक उजुरी आएपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको बताएको छ  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी