×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

LAXMI SUNRISE BANK updated

जुत्तामा ‘आचार्य’ लेखिएको प्रकरण सीआईबीसम्म पुग्यो, आधिकारिक उजुरी दर्ता भएपछि प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ । जुत्तामा ‘आचार्य’ लेखिएको प्रकरण सीआईबीसम्म पुगेको छ । आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले आज विहानै महाराजगंजसहित केन्द्रीय  अनुसन्धान ब्यूरोको कार्यालयमा गएर निवेदन दर्ता गराएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी दिनेश आचार्यले साईबर ब्यूरोमा अनुसन्धान लागि पठाईने र प्रहरीले आफ्नो अधिकारअनुसार दोषीलाई कारबाही गरिने बताए ।
केही दिन अगाडीको आचार्य बन्धु समाज नेपालको केन्द्रीय समिति बैठकले जुत्ता कम्पनीबिरुद्धमा सिआईबीमा निबेदन दिने निर्णय गरेको थियो ।
आधिकारिक उजुरी आएपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको बताएको छ  ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: