Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँको आकाशमा पनि जाम !

अर्थ सरोकार

काठमाडौँ । मंगलबार काठमाडौँको आकाशमा पनि जाम भएको छ । विमानस्थलमा जहाजको अत्याधिक चापले काठमाडौँको आकाशमा जहाजहरु होल्ड भएका छन् । मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको ट्राफिक चापले जहाजहरु आकाशमै होल्ड भएका हुन् ।

विमानस्थलमा जहाजहरुको चाप बढी हुँदा जहाजहरु आकाशमै होल्ड हुनुपरेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।

झाका अनुसार जहाजको चापका कारण आकाशमै जहाजहरु होल्ड हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जहाजहरुको सामान्य उडान र अवतरणमा समस्या देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK