काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । हाइड्रोपावरको आइपीओ कार्तिक १६ गते बिहीबार बाँडफाँट भएको हो ।
हाइड्रोपावरले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको थियो । उक्त आइपीओमा कुल ११ लाख ३४ हजार ३१७ जनाले आवेदन दिएका थिए ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार सो सेयरमा गोलाप्रथामार्फत ८५ हजार ९ सय ३० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको वेबसाइट वा मेरो सेयर एकाउन्टबाट हेर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्