काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको कार्तिक २२ गते बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने जनाईएको छ ।
कम्पनीको १३ करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्