काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार मध्यान्ह १२ बजेर ५८ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युटको भूकम्प गएको हो ।
गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएपछि निरन्तर जाजरकोटलाई नै केन्द्रबिन्दु बनाएर भूकम्पको पराकम्पन महसुस गरिएको थियो ।
तर, मंगलबार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । योसँगै थप ठूलो भूकम्प जानसक्ने भन्दै भूकम्पविद्हरुले सतर्क रहन अपिल गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्