काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । अहिले ८ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । केहि समय यता काठमाडौँमा भूकम्पका धक्काहरु महसुस भईरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
अर्थ सरोकार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्