काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज दुई सय रुपैयाँले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार ३ सय ६५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार ८ सय ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्