काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले मङ्सिर १४ गतेदेखि ६६ हजार ३ सय ३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि लघुवित्तले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन मिल्ने गरी सेयर बिक्रीमा ल्याएको थियो । सो अवधिमा संस्थापक सेयरधनीले सेयर खरदका लागि आवेदन नदिए पछि सर्वसाधारणका लागि खुला गरिएको हो ।
सेयर खरिद गर्न ईच्छुकले १५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन पेश गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्