×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले लाभांश नदिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंकले लाभांश नदिने

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंकले यसवर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश नदिने भएको हो ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट केही मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । यही कारण बैंकले यसवर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो

गत आर्थिक वर्षमा भने बैंकले सेयरधनीलाई ४.४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । त्यस्तै, बैंकले अघिल्लो आर्थिक वर्षमा १८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी