काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको सचिवमा हेमराज हेमन्त नियुक्त भएका छन् । कम्पनीको मंसिर ९ गते बसेको संचालक समितीको बैठकले हेमन्तलाई सचिवमा नियुक्त गरेको हो ।
उनलाई बैठकले मंसिर १० गतेबाट लागू हुनेगरी नियुक्त गरेको छ । उनी वित्तीय संस्थाको अधिकृत पदमा कार्यरत थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्