काठमाडौं । मल्टीपर्पस फाइनान्सको लिलामीमा बिक्री गरिएको सेयर बाँडफाँट भएको छ । फाइनान्सको सेयर कार्तिक १९ गते मंगलबार बाँडफाँट भएको हो ।
कम्पनीले असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म बिक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री खुला गरेको थियो । संस्थापक समुह तर्फको ८२ हजार १ सय २३ कित्ता र सर्वसाधारण समुह तर्फको ८२ हजार १ सय २३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
उक्त सेयरमा संस्थापक समूहतर्फ न्यूनतम १०१ रुपैयाँ ०२ पैसा र सर्वसाधारण समूहतर्फ २६० रुपैयाँ ५० पैसा (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।
त्यस्तै, लिलामी सेयर बाँडफाँटमा नपरेका आवेदकलाई कार्तिक २२ गतेदेखि फारममा उल्लेख गरिएको बैंक खातामा पैसा फिर्ता गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्