काठमाडौं । नबिल बैंक लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको मङ्सिर ७ गते बिहीबार बिहान बसेको संचालक समितिको बैठकले चुक्त्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्