काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदान गर्ने ५० हजार राशीको बैंकिङ पत्रकारिता पुरस्कार पत्रकार रोयल आचार्यलाई प्रदान गरिएको छ । शनिबार संघको बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतको हातबाट उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।
उनी पछिल्लो समय वित्तीय साक्षरता कार्यक्रममार्फत टेलिभिजन पत्रकारितामा पनि सक्रिय छन् । केटीएम भ्वाइसका संस्थापक सम्पादकसमेत रहेका आचार्य आर्थिक मिडिया सञ्चालक संघ (इमान)का अध्यक्षसमेत हुन् । ५० हजार बराबरको अर्को आर्थिक पुरस्कार पत्रकार सन्तोष रोकायालाई दिईएको छ ।
यस्तै १ लाख रुपैयाँ राशिको नाफिज-शारदा-ढुण्डीराज आर्थिक पत्रकारिता पुरस्कार प्रयास श्रेष्ठलाई प्रदान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्