काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजरका लागि केही र आइटी अफिसरमा सूपरभाइजरदेखि अफिसर लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले म्यानेजमेन्ट र आइटीमा ब्याच्लर र मास्र्टस पास गरी सम्बन्धी क्षेत्रमा ३ देखि ४ वर्षको अनुभव हुने उमेदवारहरुले आवेदन दिन सक्ने जनाएको छ । साथै, इच्छुक र योग्यता पुगेका उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी मंसिर २४ गतेसम्म बैंकको आधिकारिक इमेलमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त पदका लागि ४० वार्ष ननाघेका उमेदवारहरु हुनुपर्ने जनाएको छ । 
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्