काठमाडौँ । नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ । निफ्राको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको हो ।
समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई करसहित ४.२१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
निफ्राले आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गरिनेछ ।
निफ्राले यसअघि अघिल्लो आर्थिक वर्षमा पनि सेयरधनीहरुलाई ४.२१ नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्