काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदको लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदको लागि धेरै संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ) का लागि केही जूनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, असिस्टेन्ट म्यानेजरका लागि केही कर्मचारी माग गरेको छ ।
कम्पनीले सातै प्रदेशका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुका लागि कम्पनीले ब्याजलर डिग्री गरी सम्बन्धी क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ ।
सो पदका लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । ईच्छुक व्यक्तिहरुले आवेदन कम्पनीको इमेल ठेगानामा पठाउनुपर्ने जानकारी दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्