काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ बिन्दुमा पुगेको हो ।
बिहिबार नेप्सेमा कुल २८९ कम्पनीको ४५ लाख ९५ हजार ५ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड ६७ लाख १२ हजार ३ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा रुरु जल विद्युत परियोजनाको भएको छ । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको हो । यस अलवा एनआइबिएल प्रगति फण्ड, लक्ष्मी भ्यालु फण्ड-२, एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड, छिमेक लघुवित्त वित्तीय संस्था र नबिल ब्यालेन्स फण्ड-३ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड ६७ लाख १२ हजार ३ सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, युनाईटेड आइडीआइ मर्दी आरबी हाइड्रोपावर, सोल्टी होटल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । विजय लघुवित्तमा यस्तो गिरावट आउँदा माउनटेन इनर्जी नेपाल, युनाईटेड आइडीआइ मर्दी आरबी हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड-२ र खानीखोला हाइड्रोपावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्