×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट लघुवित्तले सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सपोर्ट लघुवित्तले सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिने

Artha Sarokar

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी