काठमाडौं । सुर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले मङ्सिर ११ गते सोमबारदेखि ६० लाख ६ सय १६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यलय महालक्ष्मी-४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन पेश गर्नुपर्नेछ ।
सो अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरे सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्