काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।
बिहीबार नेपाली ठुलो गोलभेडा न्युनतम ८० रुपैयाँ, भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ११० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, टनेलको सानो गोलभेडा २५ रुपैयाँ, भारतीय सानो गोलभेडा २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १५ रुपैयाँ, रातो मुला २०, लोकल सेतो मुला १० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, मकै बोडी ३०, मटरकोशा ७० रुपैयाँ, घ्यु सिमि लोकल २५ रुपैयाँ, राजमा ८० रुपैयाँ, टाटे सिमि ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला ८०, लौका ३०, लोकल परवल ६०, चिचिन्ड़ो ३०, घिरौला ५०, फर्सी पाकेक ३०, हरियो फर्सी (लाम्चो) १५, हरियो फर्सी (डल्लो) १५ , सलगम ७०, भिण्डी १००, सखरखण्ड ५०, बरेला २५, पिडालु ५०, स्कुस १५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ८०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ७०, बकुला ७०, तरुल ७०, कन्य च्याउ १३०, डल्ले च्याउ २८०, कुरिलो ८००, ब्रोकाउली ३०, चुकन्दर ७०, सजीवन १८०, रातो बन्दा १५०, जिरीको साग १२०, सेलेरी १२०, पार्सले ३५०, सौफको साग ८०, पुदिना ३००, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ४०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी १८०, हरियो लसुन १००, हरियो धनिया ६०, चाइनिज सुकेको लसुन २८०, नेपाली सुकेको लसुन २९०, रुख टमाटर ८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३२०, झोले स्याउ २२०, केरा (दर्जन) १४०, कागती १२०, अनार ४००, नेपाली सुन्तला १००, भारतीय सुन्तला १००, हरियो तर्बुजा ६०, कालो अंगुर ३५०, मौसम १४०, जुनार २४०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ३५, निबुवा ५०, चाइनीज नासपाती २४०, नेपाली मेवा ७०, भारतीय मेवा १००, अम्बा २५०, लप्सी ६०, किनु १४०, किवी २००, अभोकाडो २००, स्ट्रबेरी ४००, अमला ६० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्