×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बार्दलीको अवैध संरचनामा महानगरको डोजर… (फोटो-कथा)

PRIME CA

बार्दलीको अवैध संरचनामा महानगरको डोजर… (फोटो-कथा)

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बार्दली रेष्टुरेन्टको अवैध संरचनामा डोजर चलाएको छ ।

बिजुलीबजारको पुल नजिकै रहेको बार्दली रेष्टुरेन्टले र्सावजनिक जग्गा मिचेर बनाएको संरचनामा बिहीबार बिहान महानगरले डोजर चलाएको हो ।

महानगर प्रहरीसहितको टोलीले बिहीबार बिहानै बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल भत्काएको हो । अवैध रुपमा संरचना निर्माण हुँदा सडक साँघुरिएर जाम बढ्न थालेपछि महानगरले बार्दलीको अवैध संरचनामा डोजर चलाएको हो ।

महानगरले यसअघि बार्दली रेष्टुरेन्टभन्दा उत्तरपट्टीका संरचना भत्काइसकेको छ । बाँकि तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: