Skip to content
LAXMI SUNRISE BANK

विकास हाइड्रोपावरले आइपीओ जारी गर्ने, माग्यो धितोपत्र बोर्डसँग अनुमति !

अर्थ सरोकार

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता सेयर जारी गर्ने भएको हो ।

हाइड्रोपवारले उक्त आइपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डको स्वीकृति पछि सो आइपीओको बिक्री खुलाउने कम्पनीले जनाएको छ ।

उक्त सेयरमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK