काठमाडौँ । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा तिलकराज पाण्डे नियुक्त भएका छन् । एक सूचना जारी गर्दै बैंकले सीइओमा पाण्डेलाई नियुक्त गरेको जनाएको छ ।
बैंकको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले सीइओका लागि ‘सर्ट लिष्टिङ’मा परेका पाँच जनाबाट तिलकराज पाण्डेलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्