×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्त ८औं वर्षमा प्रवेश, वार्षिकउत्सवको अवसरमा बृद्धाश्रममा सहयोग हस्तान्तरण

PRIME CA

गणपति लघुवित्त ८औं वर्षमा प्रवेश, वार्षिकउत्सवको अवसरमा बृद्धाश्रममा सहयोग हस्तान्तरण

२५ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ८औं वर्षमा प्रवेश गरेको छ । लघुवित्तले वार्षिकउत्सवको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा अवस्थित श्री राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी सहयोग उपलब्ध गराएको छ ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमकाबीच बृद्धाश्रम संचालक समितिका अध्यक्ष प्रेम लिगललाई सहयोग हस्तान्तरण गरेका हुन् ।

वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ३५,२९२ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: