×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

Artha Sarokar

२० मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ११९२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले घटेर ११८४०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ८०० रुपैयाँले घटेर प्रतितोला ११७८५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १४८० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ५ सय १० रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख एक हजार ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ६९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी