×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर

PRIME CA

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर

६ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ । राष्ट्र बैंकले सहायक निर्देशक प्रशासन (अधिकृत तृतीय) देखि प्राविधिक सहायकसम्मका लागि जागिर खुलाएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सहायक निर्देशक प्रशासन (अधिकृत तृतीय) १९ जना, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) अधिकृत तृतीय ५ जना, सहायक निर्देशक (वाणिज्य कानुन) अधिकृत तृतीय २ जना, सहायक निर्देशक (सूचना प्रविधि) अधिकृत तृतीय ६ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले सहायक प्रशासन (सहायक द्वितीय) २० जना, सहायक (कानुन) सहायक द्वितीय ४ जना र सहायक (सूचना प्रविधि) सहायक द्तिीय ११ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

राष्ट्र बैंकले माग गरेको दरखास्तमा अनलाइनमार्फत इच्छुक तथा योग्यता पुगेका नागरिकले पुष २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: