काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले सेयरधनीलाई लाभांश नदिने भएको छ । लघुवित्तको मङ्सिर १४ गते बिहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
संचालक समितिको बैठकले पहिलो त्रैमासको वित्तीय विवरण पारित गरिसेकेको छ भने उक्त वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात साधारणसभा प्रयोजनका लागि प्रकाशन गरिने जनाएको छ ।
गत वर्ष भने लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्