काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो समिक्षा शुक्रबार सार्वजनिक गर्ने भएको हो ।
बुधबार अर्थ समितिको बैठकलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको पहिलो समीक्षा शुक्रबार आउने बताएका हुन् । उनले अर्थसचिव बाहिर भएका कारण केही ढिला भएको बताएका छन् ।
गभर्नर अधिकारीका अनुसार मौद्रिक नीतिको समीक्षाका लागि सम्पूर्ण तयारी सकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्