काठमाडौं । नेपाल बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको पुष ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
उक्त बैठकले लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने भएको छ ।
गत वर्ष भने बैंकले २ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले लाभांश नदिने भएपछि सेयरधनीहरु निराश भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्