काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मङ्सिर १५ गते शुक्रबारदेखि ७ हजार ५ सय ७७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले आगामी ३५ दिनभित्र आफुले खरीद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन पेश गर्नुपर्नेछ ।
सो अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरे अन्य व्यक्ति तथा संघ संस्थाहरुले पनि आवेदन दिन मिल्ने गरी सेयर बिक्रीमा ल्याईने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्