काठमाडौं । नेरुडे लघुवित्तले आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको छ । लघुवित्तको पुष १० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
उक्त बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने जानकारी गराएको छ ।
लघुवित्तले गत वर्ष भने २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्